पृष्ठभूमि
रामपुर नगरपालिका नेपाल सरकारले २०७१ बैशाख २५ गते घोषणा गरेको ७२ नगरपालिका मध्येको एक विविध सम्भावना रहेको र भौगोलिक हिसावले ठूलो नगरपालिका हो । राजनैतिक विभाजनका हिसावले लुम्बिनी प्रदेश, पाल्पा जिल्ला अन्तरगत पूर्वि पाल्पामा अवस्थित सदावहार निर्मल, स्वच्छ एवं धार्मिक हिसावले पवित्र काली नदीको तटमा रहेको छ । परापूर्व कालमा नुन, उन र सुनको व्यापारको पैदल मार्ग बनेको रामपुर अहिलेको औद्योगिक तथा व्यापारीक केन्द्रको सम्भाव्य क्षेत्रको रुपमा रहेको छ । जिल्ला सदरमुकाम तानसेन देखी ६५ किलोमिटर पूर्वमा पर्ने यस रामपुर नगरपालिका राजधानी काठमाडौं देखि पक्कि सडक हुंदै करिब ३७५ कि.मी. को दुरीमा छ भने प्रसिद्ध केलादी घाटमा निर्माण भएको पक्की पुल सुचारु भएपछि रामपुर काठमाडौंको दुरी छोटिएर २५० कि.मी. दुरी बनेको छ । यसको भौगोलिक अवस्थितिमा २७ डिग्री ३३ मिनेट देखी २७ डिग्री ५३ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४६ मिनेट देखी ८३ डिग्री ५४ मिनेट पूर्वि देशान्तरमा रहेको छ । समुन्द्री सतहबाट ३५० मिटर देखी ११०० मिटर उचाईमा रहेको रामपुर नगरपालिकाले १२३.३४ वर्ग कि.मि. क्षेत्र ओगटेको छ ।
Read Moreवडाहरु
१०घरधुरी
८५७७जनसंख्या
४०८२३पुरुष जनसंख्या
२०७६१महिला जनसंख्या
२००६२अन्य जनसंख्या
क्षेत्रफल (वर्ग किमी)
१२३.३४- पुरुष १४०२
- महिला १३९१
- जम्मा(पुरुष + महिला) २७९३
- ( घरधुरी ) ६५०
- पुरुष ७६५
- महिला ७३२
- जम्मा(पुरुष + महिला) १४९७
- ( घरधुरी ) ३१८
- पुरुष २१५३
- महिला १९८६
- जम्मा(पुरुष + महिला) ४१३९
- ( घरधुरी ) ८९७
- पुरुष २७४८
- महिला २६९०
- जम्मा(पुरुष + महिला) ५४३८
- ( घरधुरी ) १०८१
- पुरुष ३७३२
- महिला ३५२७
- जम्मा(पुरुष + महिला) ७२५९
- ( घरधुरी ) १५६९
- पुरुष २१०६
- महिला २११२
- जम्मा(पुरुष + महिला) ४२१८
- ( घरधुरी ) ८८२
- पुरुष १९६०
- महिला १९०३
- जम्मा(पुरुष + महिला) ३८६३
- ( घरधुरी ) ८२६
- पुरुष २१७२
- महिला २१३२
- जम्मा(पुरुष + महिला) ४३०४
- ( घरधुरी ) ८७८
- पुरुष ११७३
- महिला ११४६
- जम्मा(पुरुष + महिला) २३१९
- ( घरधुरी ) ४७६
- पुरुष २६००
- महिला २४९१
- जम्मा(पुरुष + महिला) ५०९१
- ( घरधुरी ) ९९३

